सिन्धुली घटना : बेपत्ता परिवारको भैँसीलाई तीन दिनसम्म छिमेकीले गरिदिए घाँसपात

साउन १२, २०८२
urmila hayu house900 by Ditible

१२ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जगर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको खोजी भइरहेको छ । स्थानीयले दिएको जानकारी अनुसार उक्त परिवार बस्ने घर अन्य गाउँलेको भन्दा टाढा र एकान्त ठाउँमा छ । उनीहरुको घरको नजिकै एक्ले हायू भन्ने अर्का छिमेकीको घर रहेको र उर्मिलाको परिवारले त्यहाँनजिकै भैँसी बाँध्ने गरेको खुलेको छ । ‘शनिबारदेखि बेपत्ता हायू…

Leave a Reply

Your email address will not be published.