सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिए

साउन १२, २०८२
bebatta hayu family picture by Ditible

१२ साउन, काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएकामा १२ जना पोखरामा सम्पर्कमा आएका हुन् । उनीहरु पोखरामा भेटिएको आफन्त बच्छु हायूले पुष्टि गरे । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै…

Leave a Reply

Your email address will not be published.