१२ साउन, काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरा पुगेको खुलेको छ । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए । उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए । उनका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए । १५/१६…
सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरा पुगेर होटलमा बसेका थिए
साउन १२, २०८२
