सिन्धुलीबाट सम्पर्कविहीन भएका १६ जना कास्की प्रहरीको सम्पर्कमा (नामसहित)

साउन १२, २०८२
bebatta hayu family picture by Ditible

१२ साउन, काठमाडौं । पोखरामा भेटिएका सिन्धुलीबाट सम्पर्कविहीन भएका १६ जनाको नामावली प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार बेलुकी एक विज्ञप्ति जारी गर्दै छुट्टाछुट्टै घरमा भेटिएका १६ जनाको नाम सार्वजनिक गरेको हो । उनीहरूसँग सोछपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले The Wiribleलाई जानकारी दिए । उनका अनुसार…

Leave a Reply

Your email address will not be published.