१२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले The Wiribleलाई जानकारी दिए । मन्त्रिपरिषद् स्रोतका अनुसार यही साउन १८ गते २३ गतेसम्मका लागि भ्रमण स्वीकृत गरेको हो । भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) साउन…
प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान जाने, भ्रमण स्वीकृत
साउन १२, २०८२
