कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु

साउन १३, २०८२
Bahadur Sing Lama and Indra Bahadur Baniya by Ditible

१३ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । निर्धारित समयभन्दा डेढ घण्डा ढिलो गरी बैठक सुरू भएको हो । मुख्यमन्त्रीसमेत रहेका दलका नेता बहादुर सिंह लामाविरूद्धको अविश्वासको प्रस्तावका बारेमा छलफल अगाडि बढाइने छ । ९ साउनमा हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा इन्द्रबहादुर बानियाँसहित २१ जना…

Leave a Reply

Your email address will not be published.