मधेशको समस्यामा सहयोग गर्न संघ संस्थालाई समाज कल्याण परिषद्को आह्वान

साउन १३, २०८२
madhesh sudi by Ditible

१३ साउन, काठमाडौं । समाज कल्याण परिषद्ले विपद् संकटग्रस्त मधेश प्रदेशका समस्या सम्बोधनमा आफ्नो योजना केन्द्रित गर्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई आह्वान गरेको छ । परिषद्का अध्यक्ष समेत रहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मंगलबार मन्त्रालयमा संस्थाका प्रतिनिधिहरूलाई बोलाएर  नियमित गतिविधिसँगै मधेसमा खानेपानी र सिंचाईमा काम गर्न आह्वान गरेका हुन् । परियोजनाको कुल…

Leave a Reply

Your email address will not be published.