१४ साउन, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले श्रमिकका अधिकारहरु कटौति हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा ट्रेड युनियन महासंघहरुले आयोजना गरेको जलवायु परिवर्तनले देशमा पारेको असरबारे सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले अहिलेको श्रम क्षेत्रमा जुरेको पहिरो आएजस्तो भएको टिप्पणी गरे । आफ्ना अधिकारहरु देख्न र भोग्न नपाउने…
