क्यानको बोर्ड बैठक बिहीबार बस्दै, यी विषयमा हुँदैछन् छलफल

साउन १४, २०८२
CAN board meeting by Ditible

१४ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार बस्दैछ । बैठकमा एनपीएलको पहिलो संस्करणबारे समीक्षासहित दोस्रो संस्करणको आयोजनालगायत विभिन्न विषयमा छलफल हुँदैछन् । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्त छुम्बी लामाले दुई मुख्य विषयहरू एनपीएल र राष्ट्रिय टोलीको विश्वकप यात्रा रहेको बताए । ‘मेन भनेको अब एनपीएलकै बारेमा हुन्छ अनि राष्ट्रिय टोलीको…

Leave a Reply

Your email address will not be published.