च्याम्पियन फाइटर रविन्द्र ढाँटलाई विमानस्थलमा भव्य स्वागत -वाइरिबल

साउन १९, २०८२
mms star by Ditible

काठमाडौं । भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गरेका नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

शनिबार राति भारतमा सम्पन्न प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन भारतका चोङरेङ कोरेनलाई नकआउट गर्दै ढाँटले बान्टमवेट च्याम्पियनको उपाधि जितेका हुन् ।

Leave a Reply

Your email address will not be published.