२५ साउन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा केन्द्रले गरेको कार्यविभाजनप्रति असन्तुष्टि थप चर्किएको छ । अनेरास्ववियु केन्द्रको निर्णयप्रति असन्तुष्ट गण्डकीका नेताहरुले छुट्टै भेला नै गरेका छन् । भेलाको नेतृत्व प्रदेश सचिव सुरज सापकोटाले गरेका थिए । दावी अनुसार ११ जिल्ला अध्यक्ष मध्ये ८ जना यो भेलामा सामेल छन् । २४औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा…
अनेरास्ववियुको निर्णयप्रति असन्तुष्टहरुको गण्डकीमा छुट्टै बैठक
साउन २६, २०८२












