थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न रास्वपाको माग

साउन २८, २०८२
ashok chaudhary by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

राष्ट्रिय स्वतन्त्र पार्टीले थारु भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न माग गरेको छ।
रास्वपाका सांसद अशोक कुमार चौधरीले प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर यस्तो माग गरेका हुन्।

२८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न माग गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोक कुमार चौधरीले यस्तो माग गरेका हुन् ।

‘थारू भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा तत्काल समावेश गर्न कोशी प्रदेश सरकारसँग जोडदार माग गर्दछु।’ उनले भने ।

Leave a Reply

Your email address will not be published.