नेपाल साउथ अष्ट्रेलियासँग दुवै खेलमा पराजित, न ब्याटिङ चल्यो न बलिङ -वाइरिबल

भदौ १२, २०८२
nepal 6 by Ditible

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अष्ट्रेलियासँग दुवै खेलमा पराजित भएको छ । बिहीबार भएको दोस्रो खेलमा नेपाल ४ रनले स्तब्ध भएको हो । साउथ अष्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा १५७ रनमा समेटिएको हो ।

यसअघि आजै भएको खेलमा नेपाली टोली साउथ अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published.