दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा -वाइरिबल

भदौ १९, २०८२
Photo 7 18 by Ditible

काठमाडौं । दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपाल आइपुगेको छ ।

बुधबार राति त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन्। नेपाल र बंगलादेशबीचको दुई मैत्रीपूर्ण खेल शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने छ । खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

प्रतियोगिताका लागि एन्फाले भीआईपी प्यारापिटतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ।

Leave a Reply

Your email address will not be published.