नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने -वाइरिबल

अशोज २०, २०८२
nepal by Ditible

काठमाडौं । आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली टोलीले आज कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । अब कतार बलिङमा उत्रिने छ ।

विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो।

Leave a Reply

Your email address will not be published.