कतारविरुद्ध भुर्तेलको उत्कृष्ट अर्धशतक -वाइरिबल

अशोज २०, २०८२
bhurtel by Ditible

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले आईसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरुप भएको अभ्यास खेलमा कतारविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि उनले उत्कृष्ट ब्याटिङ गर्दै २८ बलमै अर्धशतक पूरा गरेका हुन् । हाल नेपालले ९ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ७८ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published.