फ्लडलाइट बालेपछि झिलिमिली देखिएको टियु क्रिकेट रंगशाला [तस्विरहरु] -वाइरिबल

कार्तिक ४, २०८२
tu cric 2 by Ditible

त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याएपछि साेमबार राति लक्ष्मी पूजाकाे दिन लाइट पनि बालिएकाे छ । आगामी मंसिरमा एनपीएलको तयारी भइरहेको मैदान गएराति झिलिमिली देखिएकाे हाे । हेर्नुहोस् क्यानले खिचेका तस्बिरमा-

Leave a Reply

Your email address will not be published.