अस्ट्रेलियाले एक खेल अगावै जित्यो भारतविरुद्धको सिरिज -वाइरिबल

कार्तिक ६, २०८२
australia 1 by Ditible

काठमाडाैं । घरेलु टोली अस्ट्रेलियाले जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई २ विकेटले पराजित गरेको छ। यो जितसँगै अस्ट्रेलियाले तीन खेलको शृङ्खला एक खेल अगावै जितेकाे छ ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको अस्ट्रेलियाले भारतलाई निर्धारित ५० ओभरमा ९ विकेटकाे क्षतिमा २६४ रनमा सीमित गरेको थियो। जवाफमा अस्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमाउँदै २६५ रन बनाएर लक्ष्य सफलतापूर्वक भेट्टायो। भारतसँग अझै २२ बल बाँकी रहँदै अस्ट्रेलिया विजयी भएको हो।

भारतीय ब्याटिङमा कप्तान रोहित शर्मा सर्वाधिक ७३ रन प्रहार गरे जिताउन सकेनन् ।

Leave a Reply

Your email address will not be published.