उसो त ऋषि धमला चर्चाको वृत्तभन्दा कहिल्यै बाहिर हुँदैनन् । केही न केही गर्छन्, केही न केही बोल्छन् । अनि मस्तसँग जग हँसाइदिन्छन् । उनले जानेर यसो गर्छन् वा नजानेर, त्यो चाहिँ दैव जानुन् । सधैं टिपटप, सधैं फुर्तिफार्ती, सधै हडबड । ऋषि धमला आफैंमा काइदाका मान्छे हुन् । काइदाका मान्छे भएरै त हो, तीन…
