रुकुमपूर्वमा च्याउ खाएर बिरामी भएकी थप एक बालिकाको मृत्यु

साउन ७, २०८२
wild mushroom jangali chyau2 by Ditible

७ साउन, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका चारमध्ये थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । यसअघि मंगलबार दिउँसो करिब ३ बजे भाग्यरेखाका भाइ तीन वर्षीय योजन…

Leave a Reply

Your email address will not be published.