राजनीतिक र कानुनी प्रतिवाद गर्ने तयारीमा विद्या

साउन ७, २०८२
kp oli bidhya bhandari 9 by Ditible

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक लगाएपछि अब विद्या के गर्लिन् भन्ने चासो छ । उनी निकट नेताहरु भने– राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्नुपर्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published.