७ साउन काठमाडौं । फ्रान्सस्थित अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘एजेन्सी फ्रान्स प्रेस (एएफपी)’को पत्रकार संघले यदि तत्काल हस्तक्षेप नभए गाजा क्षेत्रमा रहेका स्वतन्त्र पत्रकार (फ्रिलान्सर) भोकले मर्ने जनाएको छ । एएफपी पत्रकार संघले विज्ञप्ति जारी गरी गाजा क्षेत्रमा जारी भोकमरीको चपेटामा पत्रकारहरु पनि परेको जनाएको हो । उसले भनेको छ, ‘एएफपी समाचार एजेन्सीले गाजा क्षेत्रमा स्वतन्त्र…
एएफपी कर्मचारी संघले भन्यो– गाजामा स्वतन्त्र पत्रकारहरु भोकले मर्दैछन्
साउन ७, २०८२
