विद्यालाई रोक्ने निर्णय गर्दा ओलीको शैली : पार्टी विग्रहमै गए पनि सहुँला

साउन ७, २०८२
Uml baithak 1 by Ditible

ओलीले आफूलाई चुनौती दिने पूर्वराष्ट्रपति भण्डारी र पार्टी विधानको व्यवधान एकैपटक हटाउने निर्णय लिएका छन्, सम्भावित संकट खेप्न तयार रहेको सन्देश सहित ।

Leave a Reply

Your email address will not be published.