६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेका छन् । हिजो र आज चलेको केन्द्रीय कमिटी बैठकको समापनमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् । बैठक स्रोतका अनुसार, ओलीले सम्बोधनको क्रममा भण्डारीलाई राजनीतिमा नफर्कन र सदस्यता नवीकरण नगर्न आग्रह…
विद्या भण्डारीलाई राजनीतिमा नफर्कन आग्रह गर्ने ओलीको प्रस्ताव
साउन ७, २०८२
