छानबिनमा छन् नक्कली प्रतिनिधि स्पेन पठाउने एनजीओ

साउन ७, २०८२
1200 Spai 1200 by Ditible

प्रहरीले गठन गरेको छानबिन समितिले गैरसरकारी संस्था महासंघसहित केही एनजीओका अधिकारीहरूसँग सोधपुछ गरेको छ । भिसाका लागि सिफारिस गरिएको पत्र सार्वजनिक भएका एक एनजीओ अध्यक्षले भने आफ्नो हस्ताक्षर नै कीर्ते भएको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.