विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केही दिनपछि बोल्छु’

साउन ७, २०८२
Bidhya bhandari by Ditible

भण्डारीले भनेकी छन्, ‘मसँग ब्याक अप नै छैन भन्ने होइन । म ब्याक अपविना बसेकी छैन । मलाई एक–दुईवटा जरुरी भ्याउनैपर्ने केही काम सक्न दिनुस् । म केही दिनमै बोल्छु ।’

Leave a Reply

Your email address will not be published.