७ साउन, काठमाडौं । नायव महान्यायाधिवक्ता घिमिरेले पदबाट राजीनामा दिएका छन् । अवकाश हुनुभन्दा केही दिन अगाडि उनले दिएको राजीनामा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत समेत भइसकेको छ । गत आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नायव महान्यायाधिवक्ता घिमिरेको राजीनामा स्वीकृत गरेको जानकारी दिए । बैठकका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार…
