अख्तियारको कार्यशैली : घुस लिने मन्त्रीलाई सहुलियत, बुझाउनेलाई सास्ती

साउन ७, २०८२
Akhtiyar CIAA Nepal by Ditible

६ साउन, काठमाडौं । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो प्रकरणमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ । अख्तियारले पछिल्लो तीन दिनदेखि त्यसमा जोडिएका व्यक्तिहरुमाथि बयान अघि बढाएको जनाएको हो । तर, निवर्तमान मन्त्री गुप्ताले अख्तियारबाट हदैसम्मको सहुलियत पाएका छन् । अडियो रेकर्ड गर्ने र मन्त्रीलाई रकम बुझाउने व्यक्तिलाई भने अख्तियारले हदैसम्मको…

Leave a Reply

Your email address will not be published.