सरकारलाई प्रश्न : नागरिकलाई पानी दिने कि नदिने ?

साउन ७, २०८२
pravu saha by Ditible

७ साउन, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा मधेशमा पानीको हाहाकार भएको विषय उठेको छ । आम जनता पार्टी (आजपा) का अध्यक्ष समेत रहेका सांसद प्रभु साहले नागरिकले पानी-पानी भनिरहेको बताए । ‘पानी-पानी भन्दाभन्दै मानिसहरू थाकिसके । सुन्नेहरूको कान पाकिसक्यो तर, सरकार सुन्दैन,’ साहले प्रश्न गरे, ‘सरकारले नागरिकलाई खानेपानी दिने हो कि होइन ? दिने हो…

Leave a Reply

Your email address will not be published.