‘मापदण्ड नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावर बनाउने जिम्मा कसरी दिइयो ?’

साउन ७, २०८२
Amanlal modi by Ditible

७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मापदण्ड नै नपुगेको कम्पनीलाई जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्का कसरी दिइयो भनी प्रश्न गरेका छन् । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद मोदीले यस्तो प्रश्न गरेका हुन् । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का पार्न चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (जेसीई)ले फर्जी डकुमेन्ट…

Leave a Reply

Your email address will not be published.