द्वन्द्व पीडितसँग सरकार छलफलमै छ : प्रधानमन्त्री ओली

साउन ७, २०८२
KP Sharma Oli 11 by Ditible

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार द्वन्द्व पीडितसँग छलफलमै रहेको बताएका छन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा सांसद मैना कार्कीले संक्रमणकालीन न्याय र द्वन्द्व पीडितको विषयमा जिज्ञासा राखेकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘द्वन्द्व पीडितसँग सरकार छलफलमै छ ।’ आफ्नो नेतृत्वमा सरकार बनेपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गर्ने गरी कानुन…

Leave a Reply

Your email address will not be published.