१५ दिनमा संसद् बैठक ३ दिन मात्रै बस्ने

साउन ७, २०८२
karya bewastha samiti by Ditible

७ साउन, काठमाडौं । १५ दिनमा प्रतिनिधिसभाको बैठक ३ दिन मात्रै बस्ने गरी क्यालेन्डर तयार भएको छ । बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरमा ३ दिन मात्रै बैठक बस्ने उल्लेख छ । पहिलो बैठक आजै बस्नेछ । दोस्रो बैठक यही साउन ८ बिहीबार र तेस्रो बैठक ९ गते शुक्रबार बस्नेछ ।…

Leave a Reply

Your email address will not be published.