७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतालाई गाली गर्ने प्रवृत्ति आजकल फेसन जस्तो भएको बताएका छन् । बुधबार काठमाडौंमा एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले कुनै इतिहास र त्याग नभएका मानिसहरूले लामो पृष्ठभूमिबाट आएकाहरूलाई गाली गर्ने गरेको भन्दै गुनासो गरेका हुन् । ‘आजभोलि एउटा फेसनजस्तो भएको छ । लामो साधना,…
