संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना

साउन ७, २०८२
ramhari khatiwada sadan by Ditible

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मधेशका नागरिक खानेपानीबाट समेत बन्चित हुन पुगेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् । यो विषयमा खानेपानी मन्त्रालयले आवशयक पहल लिनुपर्ने उनको आग्रह छ । ‘एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो, देखा पर्न सक्नुभएको छैन । मन्त्रीलाई संसद्‍मा उपस्थित गराएर त्यहाँको समस्याको बारेमा सदनलाई जानकारी गराउन…

Leave a Reply

Your email address will not be published.