वैदेशिक रोजगारका समस्या समाधान गर्न व्यवसायीको माग

साउन ७, २०८२
sarad singh by Ditible

७ साउन, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले श्रम क्षेत्रको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि ध्यानाकर्षण गराएको हो । अध्यक्ष धनलाल जैसी नेतृत्वको टोलीले मन्त्रालयमा मंगलबार बुझाएको ज्ञापनपत्रमा वार्षिक न्यूनतम १०० जना कामदार पठाउनुपर्ने प्रावधान हटाउन महत्त्वपूर्ण भुमिका…

Leave a Reply

Your email address will not be published.