पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१३ का ४६ वर्षीय गंगा हरि न्यौपाने छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुली प्रहरीको सहयोगमा भीमानबाट पक्राउ गरेको हो ।
गृह मन्त्रालयको कर्मचारी भन्दै ठगीको शृंखला चलाउने नामुद ठग समातिए
साउन ७, २०८२
