आरोपीको तस्वीर सार्वजनिक नगर्न प्रहरी कार्यालयलाई हेडक्वाटरको परिपत्र

साउन ७, २०८२
Police HQ by Ditible

१९ असारमा महान्यायाधिवक्ता कार्यालयले आरोपितहरुको तस्वीर र भिडियो सार्वजनिक गर्न नहुने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published.