७ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले एक वर्षदेखि युक्रेनमा फसेका रौतहटको जयप्रकाश साहको उद्धारमा कसैले चासो नदेखाएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो विषयमा कुरा गर्न खोज्दा परराष्ट्रमन्त्री डा. आरजु राणासँग पनि भेट हुन नसकेको बताए । ‘रौतहटको जयप्रकाश साह झन्डै एक वर्षदेखि युक्रेनमा फसेको छ…
संसद्मा व्यङ्ग्य : बरु देउता भेट्न सहज छ, परराष्ट्रमन्त्री भेट्न गाह्रो छ
साउन ७, २०८२
