७ साउन, जनकपुरधाम । नेपाल भारत सीमास्थित धनुषाको महिनाथपुर नाका पारी एसएसबी जवानमाथि आक्रमण भएको छ । भारततर्फ जयनगर अनुमण्डलको बासो पट्टी थाना अन्तर्गत महिनाथपुर बोर्डरमा बिहान १० बजे एसएसबी जवानको बन्दुक खोस्न खोज्दा गोली चलाएको छ । त्यस क्रममा आक्रमण गर्ने एकजनाको कम्मरमा गोली लागेको भारतीय प्रहरीले जनाएको छ । सो क्रममा एकजना एसएसबी…
महिनाथपुर सीमा क्षेत्रमा एसएसबीमाथि आक्रमण, बन्दुक खोस्न खोज्दा चल्यो गोली
साउन ७, २०८२
