नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्ब ४० करोडको बजेट

साउन ७, २०८२
CAAN bulding Sinamangal by Ditible

विराटनगर विमानस्थलले ४ करोड, पोखरा विमानस्थललाई करिब  ५१ करोड र निजगढ विमानस्थलले २३ करोड ८० लाख बजेट पाएका छन् । त्रिभुवन विमानस्थलमा विभिन्न आयोजना सञ्चालनका लागि ४ अर्ब १५ करोड विनियोजन भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published.