७ असार, रुकुमपूर्व । रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमै रहने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रुकुमकोटलाई सदरमुकाम तोक्ने निर्णय गरेसँगै करिब सात वर्षदेखि जारी विवादको टुंगो लागेको हो । मन्त्रिपरिषद् स्रोतका अनुसार आजको बैठक रुकुमकोटमै सदरमुकाम तोक्ने निर्णय भएको हो । ‘हामीले उठाएको मागलाई सरकारले सुनेको छ, अब रुकुमकोटमै सदरमुकाम रहने भएको छ,’ सिस्ने गाउँपालिका…
