ओलीको लोकप्रियता रोक्न विद्याको प्रयोग

साउन ८, २०८२
Kp sharma oli bidhya bhandari 4 by Ditible

प्रधानमन्त्री ओलीले देखेका सपना एकपछि अर्को सम्पन्न हुँदै जाँदा तथा ओली लोकप्रियताको ग्राफ उकालो लाग्दै गरेको बेला फेरि एमालेभित्र नयाँ बखेडा झिकाउने दुष्प्रयास भएको छ । र, यसमा पूर्वराष्ट्रपति भण्डारी प्रयोग भइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published.