८ साउन, काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर यस्तो माग राखेका हुन् । महासंघका प्रतिनिधिहरु प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ…
राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न माग
साउन ८, २०८२
