नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयले जलवायु परिवर्तनसँग जुध्न विश्वभरका देशहरूलाई कानुनी रूपमा उत्तरदायी बनाउने स्पष्ट राय दिएको छ । यसले जलवायु संकटका सन्दर्भमा वातावरणीय न्यायको बहसलाई नयाँ दिशा दिएको ठानिएको छ ।
जलवायु मुद्दामा अन्तर्राष्ट्रिय अदालतको चेतावनी- गलत व्यवहार रोक्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने
साउन ८, २०८२
