८ साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन संविधानले नछेक्ने बताएका छन् । संविधानले नरोक्ने भएकाले उनलाई राजनीतिले पनि रोक्न नमिल्ने उनको तर्क छ । फेसबुकमा स्टाटस राख्दै कार्कीले लेखेका छन्, ‘पूर्व राष्ट्रपति भनेको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति होइन । त्यसैले संविधानले…
टंक कार्कीको प्रश्न– विद्या भण्डारीलाई संविधानले रोक्दैन, राजनीतिले रोक्न मिल्छ ?
साउन ८, २०८२
