८ साउन, काठमाडौं । प्रतिनिधिसभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक अघि बढाउँदै छ । सरकारले नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजलाई एकीकृत गर्दै विश्वविद्यालय सञ्चालन गर्ने गरी तिलगंगा नेत्र विश्वविद्यालय विधेयक ल्याएको छ । यी दुवै संस्था गैरसरकारी संस्था हुन् । प्रस्तावित विधेयकमा नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजको सम्पत्ति विश्वविद्यालयमा सार्ने लगायतका विषय…
गैरसरकारी संस्थाको सम्पत्ति विश्वविद्यालयमा सार्ने विधेयक अघि बढाउँदै प्रतिनिधिसभा
साउन ८, २०८२
