विमानस्थल थप्ने कुरा फेसन बन्यो, भोटका लागि नथपौं : सचिव भट्टराई

साउन ८, २०८२
Yogesh Bhattarai by Ditible

८ साउन, काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु नहुने बताएका छन् । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराईले नेपालमा ५५ वटा विमानस्थलहरु रहेको र त्यसमध्ये सञ्चालमा ३२ वटा मात्रै रहेको बताए । नेपाल हवाई सेवा प्राधिकरण…

Leave a Reply

Your email address will not be published.