मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण बनाउन माओवादी प्रस्ताव

साउन ८, २०८२
Hitraj Pande by Ditible

८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण बनाउने प्रस्ताव राखेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो प्रस्ताव राखेका हुन् । बिहीबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको छलफल भएको छ । छलफलका क्रममा…

Leave a Reply

Your email address will not be published.