देशको अवस्थाबारे बरालीको ब्याख्या : यता पनि बर्बाद, उता पनि बर्बाद 

साउन ८, २०८२
Ranendra barali by Ditible

७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले देशको अवस्था राम्रो नरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘…मगर भाषामा एउटा भनाइ छ– इलाङ भरस्टा, आलाङ भ्ररस्टा । अर्थात, यता पनि बर्बाद, उता पनि बर्बाद ।’ राज्य सञ्चालनको नेतृत्वमा रहेकाहरू देशको अवस्थाप्रति ज्यादा गम्भीर बन्नुपर्ने उनको आग्रह छ ।…

Leave a Reply

Your email address will not be published.