आमालाई बैंगलोर गएको म्यासेज छोडेर मुम्बईबाट हराएका थिए

साउन ८, २०८२
menuka and sirjana dead found1248 by Ditible

घर छोडेर हिँडेको दिन आमाको मोबाइलमा कान्छी छोरीको भ्वाइस म्यासेस आयो- ममी हामी यहाँ छैनौं । हामी बैंगलोर गयौं । पैसा कमाएपछि तपाईंलाई भेट्छौं । त्यो भन्दा अघि भेट्न सक्दैनौं ।

Leave a Reply

Your email address will not be published.